काठमाडौं । मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा आउने भएको छ । गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत र नापी कार्यालयहरुमा अहिले प्रयोगमा आइरहेका फारमहरु झन्झटिला भएका र त्यसबाट बिचौलियाले फाइदा...बाँकी