समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहिबारबाट २७ औं पटक छलफल भएको छ । यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू...बाँकी