Tag: #Suicide

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २० गते शनिवार

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

काठमाडौँ । समाजवादी गणतन्त्र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रो रुजका जेठा छोरा डा. फिडेल क्याष्ट्रो डियाज बालार्टले बिहिबार बिहान आत्महत्या गरे । क्युवाका साथै दक्षिण अमेरिकामा 'फिडेलिटो' अर्थात 'सानो फिडेल' नामले चर्चित र क्युवाका  सबै पुस्ताका मानिसहरु बिच अत्यन्तै लोकप्रिय डा. क्याष्ट्रो अाफ्ना पिता तथा पूर्व राष्ट्रपति फिडेल...बाँकी