मैले भर्खरै मात्र चाङ्साको पानी पिएको छु, अनि, अहिले युचाङको माछा खान आएको छु, म अहिले महान् याङ्त्से नदीमा डुबुल्की मार्दैछु, ‘चु’ को खुल्ला आकाशमा माथि–माथि नियाल्दै । हावा चल्न र छालहरु उर्लिन देऊ आँगनमा आलस्यपूर्वक भौंतारिनुभन्दा परै पुग्नु बेस आज म सजिलोमा छु । ‘मेरा गुरुले भनेकै...बाँकी
#चाङ्सा#पौडी#माओका कविता#माओत्सेतुङ#याङ्त्से#युचाङ