फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा लुई सोह्रौँ राजा भए । समाजमा मध्यम वर्ग हुर्किरहेको थियो । चर्च र सामन्तहरुको हातमा सत्ता थियो । आम जनताको भागमा गरिबी र भोक थियो । राजा लुई सोह्रौँ राजीनामा दिएर आरामको जिन्दगी बिताउन चाहान्थे । तर उनलाई सुनाइएको थियो - राजाले राजीनामा दिन मिल्दैन...बाँकी
"....सरकारको कार्यभार आगामी तीन वर्षका लागि लिइबक्सेका छौं..." । २०५९ माघ १९ गते यो वाक्यका साथ नेपाली राजनीतिक परिवेशले नयाँ मोड लिएको थियो । उक्त घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको थियो । तुरुन्तै टेलिफोन, मोबाइल, इन्टरनेट सञ्जाल हटाइएको थियो भने संसदवादी दलका प्रमुख नेताहरुलाई घरमै नजरबन्द...बाँकी