भिडियो
कन्हैया कुमारलाई भोट माग्दै शहेला रशिद (भिडियो सहित)
भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट विहारको बेगुसारायबाट लोकसभाको उमेद्वार बनेका कन्हैया कुमारको पक्षमा भोट माग्दै भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) निकट विद्यार्थी नेतृ शहेला रशिद । उनी कन्हैयाको कार्यकालमा जेएनयु विद्यार्थी युनियनकी उपाध्यक्ष थिइन ।