देश र जनताका लागि लगातार लडिरहने योद्धाहरू संसारमा बिरलै भेटिन्छन् । नेपाल पनि यसबाट अपवाद बनेको छैन । कम्युनिष्ट आन्दोलनकै इतिहासलाई हेर्ने हो भने पनि नेपालमा कम्युनिष्ट आन्दोलनलाई धोका दिएर केशरजङ्ग रायमाझी र उनीजस्ता थुप्रै मान्छेहरूले प्रतिक्रियावादीहरूसँग प्रत्यक्ष वा परोक्ष ढङ्गबाट आत्मसमर्पण गरेका छन् । ०१७ सालमा राजा...बाँकी
वर्ष २०२४ विश्व चुनाव-वर्ष भन्दा अतिशयोक्ति नहोला । यो वर्ष विश्वका ७६ देशहरूमा संसद, सिनेट, हाउस अफ रिप्रजेनटेटिभ, नेसनल एसेम्ब्ली, हाउस अफ कमन्स, नेसनल काउन्सिल अफ प्रोभिन्सेस, लोकसभा, राज्यसभा, च्याम्बर अफ डेपुटिज, राष्ट्रपति र जनमत संग्रहका चुनावहरू हुँदैछन् । विश्वका ४९ प्रतिशत मतदाताहरूले यो वर्षको चुनावमा मतदान गर्न...बाँकी
कमरेड माओले भन्नुभएको थियो - "चार मई आन्दोलनको बेलामा आधुनिक विचारका मानिसहरूले उत्कृष्ट भाषाको विरोध गरेर प्रचलित चीनी भाषाको पक्ष लिए । परम्परागत आडम्बरको विरोध गरेर विज्ञान र जनतन्त्रको पक्ष लिए । यो विल्कुलै सही थियो । त्यो आन्दोलन एक शक्तिशाली र सजीव थियो, प्रगतिशील र क्रान्तिकारी थियो...बाँकी
‘लोसार’ नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने भोट भाषासँग सम्बन्धित तिब्बती मूलका बासिन्दाहरू गुरुङ, तामाङ, शेर्पा, योल्मो र डोल्पाली जातिहरूको प्रमुख चाड हो । यो चाडको उत्पत्ति तिब्बतमा भएको हो र जातिहरूको आप्रवासनसँगै नेपालमा भित्रिएको हो । भोट भाषासँग सम्बन्धित शेर्पा, भुटानी, योल्मो र डोल्पाली भाषाहरूमा ‘लो’ को...बाँकी
१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्त्वः सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा सामाजिक प्रक्रियामा निर्भर हुन्छ । मार्क्सवादी समाजविज्ञानले जुन सामाजिक समष्टिअन्तर्गत शिक्षा विकसित हुन्छ तथा यसले जसको सेवा गर्छ,...बाँकी
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा...बाँकी
१. समाज विकासको चरणमा समाजवादी अर्थव्यवस्था पुँजीवादपछि आएको विश्व इतिहासमा सबैभन्दा पछिल्लो अर्थव्यवस्था हो। २. हिजो मार्क्स–एङ्गेल्सले पुँजीवाद चरम उत्थानमा पुगेर त्यसले सर्वहारा वर्गमाथि अधिक उत्पीडन गर्नुका साथै समाजमा अधिक दरिद्रीकरण सिर्जना गरेका बखत मजदुर वर्गको मुक्तिका खाँतिर पुँजीवादको विकल्पका रूपमा समाजवादको परिकल्पना गरेका थिए। त्यतिखेरका लागि यो...बाँकी
हामीले चलाइरहेको सङ्घर्षको एउटा अभिन्न पक्ष हो - शिक्षा । हामी पूर्ण र इमानदार सत्यको मद्दतले मात्र पाखण्ड र झुठको सामना गर्न सक्छौँ । बुर्जुवाहरूले बारम्बार दोहोऱ्याउने 'बहुमतको चाहना'को असलियत के हो भन्ने कुरा युद्ध (प्रथम विश्वयुद्ध ) ले देखाइसकेको छ । मुट्ठिभर धनाढ्यहरूले आफ्नो स्वार्थका लागि समग्र...बाँकी
१. अतिरिक्त मूल्य पुँजीवादी उत्पादन पद्धति अन्तर्गत पुँजीपतिले मजदुरको श्रमबाट नाफा आर्जन गर्ने एक तरिका हो। मार्क्सले आफ्नो विश्वप्रसिद्ध ‘पुँजी’ मार्फत् पहिलोपटक अतिरिक्त मूल्यको रहस्योद्घाटन गरेका थिए। २. प्रत्येक उत्पादन पद्धतिमा (Mode of Production) ‘उत्पादक शक्ति’ र ‘उत्पादन सम्बन्ध’ यी दुई विपरित पक्ष हुन्छन्। यिनै पक्षहरूको आपसी सङ्घर्ष...बाँकी
प्यालेस्टाइन गाजाका हमासले दक्षिण इजरायल अस्केलोन क्षेत्रमा अक्टोबर ७, २०२३ आक्रमण गरेको आज एक महिना पुग्यो । प्यालेस्टाइनको क्षेत्रफल ६,२२० वर्ग किलोमिटर छ, जुन विश्वको १७० औँ दर्जामा पर्दछ । यहाँको जनसंख्या ४९,९८,२७४ रहेको छ, जुन विश्वको १२१ औँ स्थानमा पर्छ, जसमा ७० प्रतिशत महिला र बालबालिका छन्...बाँकी