प्यालेस्टाइन गाजाका हमासले दक्षिण इजरायल अस्केलोन क्षेत्रमा अक्टोबर ७, २०२३ आक्रमण गरेको आज एक महिना पुग्यो । प्यालेस्टाइनको क्षेत्रफल ६,२२० वर्ग किलोमिटर छ, जुन विश्वको १७० औँ दर्जामा पर्दछ । यहाँको जनसंख्या ४९,९८,२७४ रहेको छ, जुन विश्वको १२१ औँ स्थानमा पर्छ, जसमा ७० प्रतिशत महिला र बालबालिका छन्...बाँकी
१. देवी पूजा दुर्गा, भगवती, महाकाली, चण्डीमाई, शितला, मनकामना, गुह्येश्वरी आदि विभिन्न नामका देवीलाई नेपालमा परम्परादेखि सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता मानी पूजाआजा गर्ने चलन छ । आर्य मूलका जातिहरूमा मात्र होइन, जनजातिहरूमा पनि यो चलन छ । राईहरू सिकता, खौ बुढी, बाङ्गे बुढी र कुलुङ् बुढीलाई पूजा गर्दछन्,...बाँकी
म अचेल नुनको चिया खाँदैछु । नुनको चिया खाँदा लाग्छ म सहिद हुँदैछु । चिनीको साटो नुनले सन्तुष्ट हुनु लाग्छ गंगालाल, शुक्रराजको बलिदानभन्दा पनि ठुलो हो । नुनको चिया मैले रहरले खाने गरेको होइन । सबैलाई थाहै भएको कुरा हो अचेल चिनी पाइँदैन । एघार रुपियाँ किलो चिनीको...बाँकी
जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी
वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी
म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ । पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र...बाँकी
१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने। २. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास...बाँकी
जी २० को सत्रौँ समिट (शिखर सम्मेलन) इन्डोनेसियाको बालीमा नोभेम्बर १५-१६, २०२२ मा भएको थियो । त्यसपछि जी २० को अध्यक्षता गर्ने पालो भारतले पायो र आज सेप्टेम्बर ९-१० भारतको राजधानी दिल्लीमा पहिलो पटक जी २० को अठारौँ समिट सुरु हुँदैछ । आजबाट सुरु हुने जी २० समिटको...बाँकी
१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने। २. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने। ३. निर्देशन र निर्णयहरू...बाँकी
चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाको नेतृत्वमा - प्रदेश नं. १ बाट क. हर्क नेम्वाङ, मधेसबाट क. गणेश साह, वागमतीबाट क. हितमान शाक्य, गण्डकीबाट क. आसमान रोका 'पवन', लुम्बिनीबाट क. सुदर्शन बराल, कर्णालीबाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट...बाँकी