जनवादी गणतन्त्र चीन

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १६ गते शुक्रवार

सी जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे ऐतिहासिक सन्देश

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्शल किम जोङ उनबिच बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति तथा चिनियाँ सैन्य अायाेगका अध्यक्ष सि जिनपिङ को निमन्त्रणमा कोरियाली श्रमिक पार्टीका अध्यक्ष, कोरियाली राज्य व्यवस्था अाेयोगका अध्यक्ष,...बाँकी

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

नहेन्द्र खड्का २०७२ पुस ६ गते सोमवार

चीनको ७०औँ विजयोत्सव र सैन्य परेडको सन्देश

काठमाडाैँ । अध्यक्ष क. माओत्सेतुङको नेतृत्वमा जापानी अतिक्रमणको विरुद्ध चिनियाँ जनताले ऐतिहासिक विजय प्राप्त गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१५ सेप्टेम्बर ३ तारिख तदनुसार २०७२ भदौ १८ गते जनवादी गणतन्त्र चीनको ७०औँ विजयोत्सव एवम् सैन्य परेड सम्पन्न भयाे । विभिन्न शक्तिशाली राष्ट्रहरूसहित संसारभरबाट उच्चस्तरीय प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति...बाँकी