अध्यक्ष प्रचण्ड

स्थायी समितिमा धारणा राख्ने सबैलाई अध्यक्ष प्रचण्डको धन्यवाद

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ५ गते शनिवार

स्थायी समितिमा धारणा राख्ने सबैलाई अध्यक्ष प्रचण्डको धन्यवाद

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा धारणा राख्ने सबै नेताहरूलाई धन्यवाद दिनुभएको छ । स्थायी समितिको जारी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सबैलाई धन्यवाद दिनुभएको हो । आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले...बाँकी

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

अध्यक्षद्वय क. केपी शर्मा ओली तथा क. प्रचण्ड २०७६ मंसिर २९ गते आइतवार

हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं

प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी

नेकपाको स्थायी समितिको दोस्रो बैठक सुरु, अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन पेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २९ गते आइतवार

नेकपाको स्थायी समितिको दोस्रो बैठक सुरु, अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन पेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । एकवरषपछि बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति,...बाँकी

विभिन्न समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २६ गते बिहीवार

विभिन्न समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको बताउनु भएको छ । किरात समुदायको पर्व उधौली तथा ज्यापु समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा आज बिहान शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले शुभकामनामा...बाँकी

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्दैछौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २२ गते आइतवार

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्दैछौँ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताउनुभएको छ । आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको विद्यालय भवन उद्घाटन गर्दै उहाँले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको बताउनुहुँदै राष्ट्रिय...बाँकी

कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन सकेनन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २० गते शुक्रवार

कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन सकेनन् – अध्यक्ष प्रचण्ड

धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसक्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो । आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो ।...बाँकी

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १५ गते आइतवार

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य...बाँकी

जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुन्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १३ गते शुक्रवार

जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत निर्माणमा विचार र राजनीतिको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनमत निर्माणमा सञ्चारको भूमिका प्राथमिक रहेकाले यसको सदुपयोग मुख्य हो ।उहाँले अन्तरदेशीय जनमत...बाँकी

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ७ गते शनिवार

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैमा भारतले प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा...बाँकी