समाचार

ओलीले आचारसंहिता विपरीत मतदाताहरूलाई धम्काए – नेकपा (माओवादी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ ५ गते बुधवार

ओलीले आचारसंहिता विपरीत मतदाताहरूलाई धम्काए – नेकपा (माओवादी केन्द्र)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधिमा मतदाताहरूलाई आचारसंहिता विपरीत धम्काएकोमा नेकपा (माओवादी केन्द्र) ले गम्भीर आपत्ति जनाउँदै सरकार प्रमुखले ओलीले अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा भएको जनाएको छ...बाँकी

माओवादी केन्द्रद्वारा प्रवासमा संगठन विस्तारको काममा तीव्रता, नयाँ जिम्मेवारी प्रदान

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ ४ गते मंगलवार

माओवादी केन्द्रद्वारा प्रवासमा संगठन विस्तारको काममा तीव्रता, नयाँ जिम्मेवारी प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले लकडाउनको समयमा समेत संगठन निर्माणको अभियानलाई अघि बढाउँदै प्रवासमा पार्टी संगठनको पुनर्गठन र विस्तारको कामलाई तीव्रता दिएको छ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य क. जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टीको अन्तर्राष्ट्रिय  समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश...बाँकी

किसान नेता भुसालले कोभिड उपचारलाई आफ्नो घर गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउने घोषणा

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ ३ गते सोमवार

किसान नेता भुसालले कोभिड उपचारलाई आफ्नो घर गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउने घोषणा

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक क. रिखिराम भुसाल 'ऋषि'ले कोभिड-१९ को उपचारका लागि आफ्नो घर उपलब्ध गराउने घोषणा गर्नुभएको छ । पर्वत जिल्लाको बिहादी गाउँपालिकाका क. भुसालले गाउँमा कोरोना महामारीको प्रभाव फैलिएपछि आम सर्वसाधारणलाई आइसोलेसनमा राखी उपचार...बाँकी

कोरोना महामारीविरूद्ध एकजुट हुन माओवादी केन्द्रद्वारा प्रवासी नेपालीहरूलाई अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ २ गते आइतवार

कोरोना महामारीविरूद्ध एकजुट हुन माओवादी केन्द्रद्वारा प्रवासी नेपालीहरूलाई अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीले नेपालको सिंगो स्वास्थ्य प्रणाली परास्त भएकोले प्रवासी नेपालीहरूलाई एकजुट हुन र सक्दो सहयोग गर्न अपिल गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष क. युवराज चौलागाईँले बिहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली...बाँकी

जोसेफ क्यान्लसलाई न्याय देऊ, किसानहरूको हत्या बन्द गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख ३१ गते शुक्रवार

जोसेफ क्यान्लसलाई न्याय देऊ, किसानहरूको हत्या बन्द गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले फिलिपिनी किसान आन्दोलन (केएमपी) का महान् नेता क. जोसेफ क्यान्लसको प्रहरी हिरासतमा रहेको अवस्थामा कोभिड–१९ का कारण मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उहाँको झुठा मुद्दाका आधारमा गरिएको उहाँको गिरफ्तारी, उहाँलाई दिइएको यातना र समयमै उपचारका लागि गरिएको बेवास्ताप्रति भर्त्सना...बाँकी

संवैधानिक परिषद्को बैठक स्थगित गर्न अध्यक्ष प्रचण्डको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख २५ गते शनिवार

संवैधानिक परिषद्को बैठक स्थगित गर्न अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्‌को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख २२ गते बुधवार

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु...बाँकी

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख १८ गते शनिवार

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...बाँकी

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख ५ गते आइतवार

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोजेको बताउनुभएको छ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस...बाँकी

किसानहरु क्रान्तिका आधारभूत वर्ग हुन् – क. चित्रबहादुर श्रेष्ठ

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २१ गते शनिवार

किसानहरु क्रान्तिका आधारभूत वर्ग हुन् – क. चित्रबहादुर श्रेष्ठ

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष तथा वरिष्ठ किसान नेता क. चित्रबहादुर श्रेष्ठले किसानहरु नेपालको सामाजिक क्रान्तिका आधारभूत वर्ग र क्रान्तिका संवाहक भएको बताउनु भएकोले अब फेरि एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । आज काठमाडौँको पेरिसडाँडामा आयोजित माओवादी केन्द्रको किसान संगठनको...बाँकी