प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी
१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी
विषय प्रवेशः अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरुको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरु यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठान्तमक नेतृत्व गरिरहेको नेपाली जनताको...बाँकी
कमरेड, यहाँ लामो समयदेखि नेपालको क्रान्तिकारी किसान आन्दोलनमा समर्पित रहँदै आउनु भएको छ । देशको सबैभन्दा ठुलो क्रान्तिकारी किसान सङ्गठनको अध्यक्षका रूपमा विश्लेषण गर्दा नेपाली कृषि र किसानहरूको अवस्था कस्तो देख्नुहुन्छ ? नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको कूल जनसङ्ख्याको ६५.७ प्रतिशत हिस्सा प्रत्यक्ष रूपमा कृषिमा आश्रित...बाँकी