काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न र किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज शुभकामना...बाँकी
काठमाडौँ । देशभर "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइरहेका बेला अखिल नेपाल किसान महासंघ ले नेपाली किसानका आधारभूत समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र अखिल नेपाल किसान महासंघ...बाँकी
काठमाडौँ । देशका छ वामपन्थी किसान संगठनहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्तिलाई राष्ट्रघाती, आत्मसमर्पणवादी तथा राष्ट्रिय स्वाभिमानमाथिको आघात भएको भन्दै कडा विरोध जनाएका छन्। संगठनहरूले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन, आम जनतासमक्ष माफी माग्न तथा प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन् । अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले संघीय संसदमा दिएको अभिव्यक्तिलाई राष्ट्रघाती, आत्मसमर्पणवादी र राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर प्रहार भन्दै कडा विरोध जनाएका छन्। मंगलवार...बाँकी
काठमाडौँ । निर्वाचनपश्चातको संक्रमणकालीन अवस्थामा काठमाडौँका सिफल र टोखास्थित सुकुम्वासी वस्तीमा डोजर लगाई राज्यआतंक मच्चाएकोमा विरोध गर्दै चार जनसंगठनहरूले सुकुम्वासीको जबरजस्ती उठिबास नगर्न र डोजर आतंक बन्द गर्न माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र...बाँकी
काठमाडौँ । नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी
काठमाडौँ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरूसँग निकट रहेका प्रभावशाली किसान संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा अन्तर्राष्ट्रिय कानुनहरूको उलंघन गर्दै भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी तथा नैतिकताहीन अपहरणको कठोर शब्दमा निन्दा तथा भर्त्सना गरेका छन् । लामो समयदेखि सहकार्यमा रहेका ६ किसान...बाँकी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनद्वारा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरिएको सैन्य कारबाही तथा आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले जारी गरेको वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल सरकारले दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत् र इदजस्ता सामाजिक र सांस्कृतिक पर्वहरूको संघारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयलाई लोकतन्त्र, जनहित, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी र नेपालको संविधान प्रतिकूल भन्दै निन्दा तथा भर्त्सना गरेका छन् । नेकपा (माओवादी...बाँकी