काठमाडौं, बारा-पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउनेको सूची सार्वजनिक भएको छ । सोमबार गृह मन्त्राललले उक्त घटनामा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको हो । मृत्यु हुनेमा ५ बालबालिका, १० महिला र १२ पुरुष रहेका छन् ।

यस्ताे छ मृतककाे नामावली :

बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेकाे संख्या २७ पुगेकाे भएपनि  २४ जनाकाे मात्र सनाखत भएको छ। ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेका छ ।