काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले हुरीबतास प्रभावित बारा र पर्सा पुगेर राहत बितरण गर्नुभएकाे छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड मंगलबार प्रभावित क्षेत्र   पुगेर राहत वितरणका साथै पीडीतकाे घाउमा मल्हम लगाउनुभएकाे छ ।

अध्यक्ष प्रचण्डले बिभिन्न अस्पतालमा रहेका विरामीहरु भेट गर्नुका साथै उनीहरुकाे उपचार प्रकृयाका बारेमा चिकित्सकसँग चासाे राख्नुभयाे । उहाँले नेकपाकाे तर्फवाट मृतकका परिवारलाइ ५ लाख राहत दिने घाेषणा गर्नुका साथै भत्किएका घर सरकारले बनाइदिने र क्षति भएकाे बालीनालीकाे क्षतिपूर्ति सरकारले दिने पनि घाेषणा गर्नुभएकाे छ ।

प्रचण्डकाे सचिवालयले केही फाेटाेहरु सार्वजनिक गरेकाे छ । ११ फाेटाेमा हेराैं अध्यक्ष प्रचण्डकाे प्रचण्ड सक्रियता ।