काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो ।
कुन संगठनमा को ? विवरण हेर्नुहोस् ः-
उपत्यका विशेष कमिटी
इन्चार्ज – क. लिलामणि पोखरेल,
सह-इन्चार्ज – क. भानुभक्त ढकाल र क. अरुण नेपाल
अध्यक्ष – क. राजन भट्टराई
सचिव – क. लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज – क. माधव ढुंगेल,
सह-इन्चार्ज – क. कृष्ण केसी,
अध्यक्ष – क. रमेश मल्ल
सचिव – क. सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज – क. बिना श्रेष्ठ,
सह-इन्चार्ज – क. कुमार पौडेल,
अध्यक्ष – क. जगत सिंखडा
सचिव – क. नरनाथ लुइँटेल
पेशागत संगठन विशेष कमिटी
इन्चार्ज – क. केशव नेपाल,
सह-इन्चार्ज – क. प्रेमल खनाल,
अध्यक्ष – क. प्रेम पराजुली
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज – क. पार्वत गुरुङ,
सह इन्चार्ज – क. शशी श्रेष्ठ
सचिव – क. चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज – क. छविलाल विश्वकर्मा
सह-इन्चार्ज – क. डिलाराम आचार्य, क. झक्कु सुवेदी
ट्रेड युनियन महासंघ
इन्चार्ज – क. जयपुरी घर्ती
सह-इन्चार्ज – क. विनेाद श्रेष्ठ
अखिल नेपाल किसान महासंघ
इन्चार्ज – क. वामदेव गौतम
सह-इन्चार्ज – क. सुनिल मानन्धर
महिला इन्चार्ज – क. गोमा देवकोटा
सह-इन्चार्ज – क. कमला रोक्का
युवा सङगठन
इन्चार्ज – क. महेश बस्नेत
सह-इन्चार्ज- क. रामप्रसाद सापकोटा ‘दीपशिखा’
विद्यार्थी संगठन
इन्चार्ज – क. हितमान शाक्य
सह-इन्चार्ज – क. विनोद ढकाल
बुद्धिजीवी संगठन
इन्चार्ज – क. अग्नि सापकोटा
सह-इन्चार्ज – क. टंक कार्की
पेशागत महासंघ
इन्चार्ज – क. पम्फा भुसाल
सह-इन्चार्ज – क. विश्वनाथ प्याकुरेल
विभागीय जिम्मेवारी
नेकपाको सचिवालय बैठकले पार्टी स्कुल विभागको उपप्रमुखमा क. बेदुराम भुसाल र प्रचार विभागको उपप्रमुखमा क. विष्णु रिजाललाई थप गरेको छ ।
प्रदेश सम्पर्क कमिटी
त्यसरी नै नेकपाको सचिवालय बैठकले विभिन्न सम्पर्क कमिटीहरूको पनि इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको छ ।
प्रदेश १ को सम्पर्क कमिटी
इन्चार्ज – क. किशोर अधिकारी,
सहइन्चार्ज – क. हेमकुमार राई,
अध्यक्ष – क. इन्द्र भण्डारी,
सचिव – क. ध्रुवकुमार आङ्दाम्बे
२ को सम्पर्क कमिटी
इन्चार्जमा – क. अच्युत मैनाली,
सहइन्चार्ज – क. भरत साह,
अध्यक्ष – क. सुनिता यादव,
सचिव -क. विल्टु यादव
प्रदेश ३ को सम्पर्क कमिटी
इन्चार्जमा – क. गणेश पहाडी,
सहइन्चार्ज – क. युवराज दुलाल,
अध्यक्ष – क. कमला दोङ,
सचिव – क. श्याम बस्नेत
प्रदेश ४ को सम्पर्क कमिटी
इन्चार्जमा- क. दिलु पन्त,
सहइन्चार्ज – क. चुडामणि खड्का,
अध्यक्ष – क. तारा कुमाल,
सचिव – क. विष्णु सिग्देल ।
प्रदेश ५ को सम्पर्क कमिटी
इन्चार्जमा – क. मानबहादुर बुढा,
सहइन्चार्ज – क. गौराप्रसाद कोइराला,
अध्यक्ष – क. थानेश्वर बस्याल,
सचिव – क. सुनिता रोकाय
प्रदेश ६ को सम्पर्क कमिटी
इन्चार्ज क. झकबहादुर मल्ल,
सहइन्चार्ज – क. गोविन्दविक्रम शाह,
अध्यक्ष – क. पूर्णबहादुर मल्ल,
सचिव – क. चित्रबहादुर घर्तीमगर,
प्रदेश ७ को सम्पर्क कमिटीमा
इन्चार्ज – क. गौरीशंकर चौधरी,
सहइन्चार्ज – क. महेश्वर पाठक,
अध्यक्ष – क. शिव ठगुल्ला,
सचिव – क. हेमन्त जोशी रहेका छन् ।