bamdev-gautam, vice-chairman of nepal communist party and chairman, all nepal peasants' federation (ANPFa)
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले क. वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ भने अन्य विभिन्न केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले ३३ वटा केन्द्रीय विभागहरूको टुंगो लगाएको छ । विवादित स्कुल विभागमा क. ईश्वर पोखरेल र प्रचार विभागमा क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ चयन गरिइको छ । योसँगै नेकपाका ३३ वटै विभागीय प्रमुखहरुको नेतृत्व टुंगिएको छ ।

हेर्नुहोस् कसको जिम्मेवारी के ? 

जिम्मेवारीको विवरण