काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्टिय सभानिर्वाचनका लागि नेकपाका उम्मेदवारहरु
प्रदेश नं. १
क. इन्दु गौतम – महिला
क. गोपी अछामी – दलित
क. देवेन्द्र दाहाल – अन्य
प्रदेश नं. २
क. तुलसा दाहाल- महिला
क. राधेश्याम पासवान – दलित
प्रदेश नं. ३
गंगा बेल्बासे -महिला
बेदुराम भुसाल -अन्य
गण्डकी प्रदेध
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ – अन्य
भगवती न्यौपाने -महिला
प्रदेश नं. ५
क. विमला घिमिरे – महिला
क. जगप्रसाद शर्मा ‘अपार’ – अपांगता र अल्पसंख्यक
क. गोपाल भट्टराई – अन्य
कर्णाली प्रदेश
क. मायाप्रसाद शर्मा ‘पारसमणि’ – अन्य
क. सुमित्रा बिसी -महिला
सुदूरपश्चिम प्रदेश
क. तारामान स्वार -अन्य
क. शारदा भट्ट – महिला