Tag: #नवउदारवाद

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७९ चैत ११ गते शनिवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी

नवउदारवाद र विश्वविद्यालय

भरत पोखरेल २०७८ कात्तिक १९ गते शुक्रवार

नवउदारवाद र विश्वविद्यालय

सन् १९७० मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले घोषणा गरेका थिए - अब हामी सबै किन्सियन हौँ । सन् १९८० को दसक अन्त्यतिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्ग्रेट थ्याचरले घोषणा गरे - अब हामी सबै नवउदारवादी हौँ । र, नवउदारवादको आँधी अहिले संसारमा चलिरहेको छ ।...बाँकी

वर्तमान राजनीतिक गत्यावरोधका आयामहरु

क. छवि सुवेदी २०७७ चैत २३ गते सोमवार

वर्तमान राजनीतिक गत्यावरोधका आयामहरु

वि. सं. २०१६ साल जेठ १३ गते दुई तिहाइ बहुमत प्राप्त दलको नेताको हैसियतले मुलुकको प्रधानमन्त्री बन्दा वीपी कोइरालालाई १८ महिनापछि जेल जानुपर्ला भन्ने पटक्कै लागेको थिएन । त्यसको ३२ वर्षपछि वि.सं. २०४८ साल जेठ १२ गते भारी बहुमतप्राप्त दलको तर्फबाट प्रधानमन्त्री बन्दा गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वको सरकार...बाँकी

कोरोना महामारी र नवउदारवादको पराजय

क. प्रवेश दाहाल २०७६ चैत १५ गते शनिवार

कोरोना महामारी र नवउदारवादको पराजय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले यो लेख लेख्दा सम्म एक्काइस हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने चार लाख साठी हजार भन्दा धेरै मान्छे संक्रमित भएका छन् । जनवादी गणतन्त्र चीनको हुपै प्रान्तीय राजधानी उहानमा गत डिसेम्बरबाट देखिएको उक्त भाइरस तीव्र गतिमा विश्वभर फैलिने...बाँकी

नवउदारवादी अर्थनीतिः श्रमिक शोषण र अबको बाटो

क. प्रेमल कुमार खनाल २०७६ जेठ ४ गते शनिवार

नवउदारवादी अर्थनीतिः श्रमिक शोषण र अबको बाटो

राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रमा हात हाल्नु हुँदैन, यि सबै कार्य गर्न निजी क्षेत्रलार्य छोडिदिनु पर्दछ भन्दै शास्त्रीय अर्थशास्त्री एडम स्मिथले स्वतन्त्र बजारको सिद्धान्त अगाडि सारे । एडम स्मिथको स्वतन्त्र बजारको सिद्धान्त पुँजीवादी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अगाडि सारिएको सिद्धान्त हो । सन् १९९० मा सोभियत...बाँकी

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

क. नहेन्द्र खड्का २०७४ चैत २८ गते बुधवार

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी

सोमालियाकाे भोकमरी र यसको वास्तविक कारण

मिसेल चोसडुवस्की २०७४ चैत २३ गते शुक्रवार

सोमालियाकाे भोकमरी र यसको वास्तविक कारण

सन् १९९३ मा अमेरिकी सेनाले संयुक्त राष्ट्र संघको तत्वावधानमा ‘अपरेसन री–स्टोर होप’ अर्थात् ‘आशाको पुनर्सञ्चार गर्नका लागि अभियान’को नाममा सोमालियामा सैन्य हस्तक्षेप गरेको थियो । उनीहरू त्यहाँ आउनुको उद्देश्य गरिब भइसकेका सोमालियाई जनतालाई बचाउनु बताइएको थियो । ‘आधिकारिक रूपमा’ सुख्खा (खडेरी), मरुभूमीकरण र गृहयुद्धलाई यहाँको भोकमरीका मुख्य कारण...बाँकी

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मुसर्रफ अली २०७४ माघ १६ गते मंगलवार

मोदीनोमिक्सः नवउदारवादी अर्थशास्त्रको भारतीय संस्करण

मोदीनोमिक्स अर्थात् नरेन्द्र मोदीको अर्थशास्त्र । भारतको १६ औँ लोकसभा निर्वाचनभन्दा ठिक अगाडि सन् २०१४ फेब्रुअरी १५ का दिन नयाँ दिल्लीको इन्डिया हेबीवेट सेन्टरमा अरुण जेटलीले उद्योगपति समीर कोचरद्वारा लिखित पुस्तक ‘मोदीनोमिक्सः समावेशी अर्थनीति, समावेशी शासन’लाई विमोचन गरे । यस अवसरमा नेता अरुण...बाँकी