नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र) (१५ सेप्टेम्बर, १९४९) पहाड पर्वत खोला नाला जग्गा जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको ! १ विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र...बाँकी
नेपालको समकालीन राजनीतिमा कमरेड पुष्पलाल को दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओविचारधारा आजका चालु नेताहरूकोजस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याइँ प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरू...बाँकी
नेपालमा जाति भाषा र संस्कृतिलाई वैज्ञानिक किसिमले मार्क्सवादी दर्शनका आधारमा राम्रोसँग अध्ययन गर्ने, अन्तरविरोधहरुलाई केलाउने र बुझ्ने तथा तिनको समाधान गरेर राष्ट्रिय एकतालाई कसरी सुदृढ र सशक्त तुल्याउन सकिन्छ भन्ने कुराको प्रारम्भ नेपालमा सर्वप्रथम कमरेड पुष्पलालले नै गर्नुभएको देखिन्छ । उहाँले समाज विशेषमा दर्शन, कला र भाषा–संस्कृतिको उत्पत्ति,...बाँकी
यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय...बाँकी