काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनु भएको छ ।...बाँकी
आज असिना-पानी, आँधी-हुरी बतासले सातो लग्यो । सडकमा नदीको उर्लँदो भेलको ताण्डव नृत्य देखियो । तर, यहाँको धरातल यस्तो छ, जति वर्षा भए पनि ओभानै हुन्छ । यसकारण यो भेललाई देखेर एकजना मित्र एकनारायण भण्डारीले यसको नाम नै 'कोरोना नदी' राखिदिनुभयो । यो नाम सार्थक रहोस् ।कोरोना पनि...बाँकी
विद्वानहरु भन्छन् - आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् । आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त...बाँकी
आज सिङ्गो भूमण्डल कोरोना भाइरसको महाव्याधीले आक्रान्त छ। लाखौँलाख मानिसहरू त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकानाङ्गा हालतमा ठेलिँदै छ । नेपालका प्रवासित नागरिक हैरान र परेशान छन् । संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततिलाई पनि एकखेप अङ्गालोमा...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले यो लेख लेख्दा सम्म एक्काइस हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने चार लाख साठी हजार भन्दा धेरै मान्छे संक्रमित भएका छन् । जनवादी गणतन्त्र चीनको हुपै प्रान्तीय राजधानी उहानमा गत डिसेम्बरबाट देखिएको उक्त भाइरस तीव्र गतिमा विश्वभर फैलिने...बाँकी
संविधानले नै नेपालको अबको मार्ग समाजवादतर्फ हुने लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन...बाँकी
यतिबेला प्रचण्ड विशेषतः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बिग्रँदो स्वास्थ्य र विभिन्न विषयहरुमा आफ्ना सटिक टिप्पणीहरुका कारणले धेरै नै चर्चामा रहेका छन् । प्रतिगामी तत्त्वहरुको पूनरुत्थानको प्रतिरोधमा सबै राजनीतिक शक्तिहरुलाई एकताका लागि उनले गरेको आह्वान नेपालको राजनीतिक भविष्यको स्थायित्वका लागि अत्यन्तै बलियो सन्देश हो । २०७२ मा जारी संविधानदेखि...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्गप्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र...बाँकी
कामरेडहरु, समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौँ अहिले । तर, यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन, समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्नै स्थिति हो अहिले । क....बाँकी
१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी