म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । १३–१४ लाख बृद्व भत्ता बढेकोमा खुशी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६...बाँकी
नेपाल, नेपाली क्रान्ति र नेपाली जनताका सुरुदेखिको अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठुलठुला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्-झन् विकराल बन्दै गएका छन् । यस क्रममा अहिले देशको स्वत्त्व र अस्तित्व नै...बाँकी
काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी
मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी
कमरेड नेत्रविक्रम चन्दजी, अभिवादन, कमरेडलाई खुला पत्र किन लेख्दै छु ? सुरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कुलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छैन...बाँकी
नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी
साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी
एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि उनले मलाई सोधे- भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा...बाँकी
समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बीपीले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी
साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी