काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी
काठमाडौँ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा रहेको बताउनु भएको छ । शुक्रवार बसेको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारलाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेको बताउनुुभयो।’ उहाँले विगतका दिनमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न...बाँकी
सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र...बाँकी
राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा गत श्रावण २० गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त...बाँकी