Tag: #सरकार

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

क. सेसुराम भण्डारी २०७६ भदौ १० गते मंगलवार

नेपाल कम्युनिस्ट पार्टी, सरकार र समृृद्धिका आधारहरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता कसैको नीजि स्वार्थको लागि नभई राष्ट्रिय आवश्यकताको आधारमा भएको हो । गन्तव्य एक, बाटो फरक । एउटा, बाटो ससस्त्र जनयुद्धबाट जनवादी गणतन्त्र २१औं शताव्दीको जनवाद प्राप्त गर्ने नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण संक्रमण संसदीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनताको बहुदलीय जनवादी...बाँकी

सन् २०२० को हज कोटा बढाउन प्रयास सुरू, साउदी सरकारसँग वार्ता

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

सन् २०२० को हज कोटा बढाउन प्रयास सुरू, साउदी सरकारसँग वार्ता

मक्का, साउदी अरब । नेपाल हज समितिले समशेर मियाँको नेतृत्वमा आज साउदी अरब हज मन्त्रालयका कार्यवाहक मन्त्री डा. हसन अल शरीफलाई भेटघाट गरेको छ । मक्कास्थित हज मन्त्रालयमा हज समितिका प्रतिनिधिहरूले मन्त्री शरीफलाई भेटेर आगामी हज-२०२० देखि नेपाली हज यात्रीको कोटा दुई हजार पुर्‍याइदिन अनुरोध गरेको छ । नेपाल...बाँकी

यस्ता छन् आजकाे मन्त्रिपरिषद्का निर्णय

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १९ गते बिहीवार

यस्ता छन् आजकाे मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले हातहातियार खरखजना नियमावली २०२८ को अनुसूची ११ (क)लाई संशोधन गर्ने निर्णय समेत गरेको छ । बैठकले...बाँकी

कानुन निर्माणमा आफूलाई मात्रै सर्वेसर्वा नठान्न सांसदहरुलाई मन्त्री ढकालको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

कानुन निर्माणमा आफूलाई मात्रै सर्वेसर्वा नठान्न सांसदहरुलाई मन्त्री ढकालको आग्रह

काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको सहमतिविना संघीय संसदले मात्रै कानुन बनाउन नसक्ने दावी गर्नुभएको छ। मंगलबार संघीय संसद अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा ‘प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धि आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५’ माथिको दफावार छलफलमा...बाँकी

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

यस्तो छ सरकार र सिके राउत गठबन्धनबीच भएको ११ बुँदे सहमति

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतले आफू मुलधारको राजनीतिमा फर्किने उद्घोष गरेका छन् भने सरकारले उनको समूहलाई मुलधारको राजनीति गर्न कुनै किसिमको...बाँकी

सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ – मन्त्री यादव

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३ गते शुक्रवार

सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ – मन्त्री यादव

काठमाडौँ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा रहेको बताउनु भएको छ । शुक्रवार बसेको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारलाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेको बताउनुुभयो।’ उहाँले विगतका दिनमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न...बाँकी

गरिबीको कारण उपचार नपाएर अब कोही मर्नु पर्ने छैन  – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २८ गते सोमवार

गरिबीको कारण उपचार नपाएर अब कोही मर्नु पर्ने छैन  – अध्यक्ष प्रचण्ड

सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र...बाँकी