Tag: #साम्राज्यवाद

एमसीसीः साम्राज्यवादको एउटा स्वरूप

भरत पोखरेल २०७८ असोज २ गते शनिवार

एमसीसीः साम्राज्यवादको एउटा स्वरूप

सन १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले विदेशी सहयोगको माध्यमबाट अमेरिकाले विश्वमा प्रभाव र दबाब राख्नुपर्छ भनेका थिए । जर्ज डब्ल्यु बुशले सेप्टेम्बर ११, २००१ को घटनापछि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष भन्दा सहयोग दिन लचिलो मानिने युएस एआइडीभन्दा कडा नीति नियोग बनाउन निर्देशन दिए ।...बाँकी

समाजवाद र साम्राज्यवाद बिचको टक्करलाई नबुझ्दाको संकट

क. लोकनारायण सुवेदी २०७७ भदौ ४ गते बिहीवार

समाजवाद र साम्राज्यवाद बिचको टक्करलाई नबुझ्दाको संकट

पुँजीवादको विकासको मार्क्सवादी विश्लेषण, खासगरी साम्राज्यवादको चरणको रुपमा पुँजीवाद परिपक्क हुने, त्यसभित्र अन्तर्निहित अन्तरविरोधहरु तीव्र हुने तथा त्यसकारणले बारम्बार संकटहरु पैदा हुने मार्क्सवादी-लेनिनवादी विश्लेषणलाई बीसौँ शताब्दीका घटना-विकासका एकपछि अर्को क्रमहरुले जोडदार किसिमले पुष्टि, पुनर्पुष्टि र सही साबित गरिदिएका जीवन्त तथ्यहरु छन् । १९१७ को अक्टोबर समाजवादी क्रान्ति, स्वयम्‌...बाँकी

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ६ गते आइतवार

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

कोरिया युद्ध र त्यसले कोरिया तथा कोरियाली जनताको जीवनमा पारेको प्रभाव बारेः सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो । कोरिया युद्ध विश्व इतिहासमा कहिल्यै नभएको गुण्डागर्दी युद्ध थियो । युद्धको क्रममा कब्जा गरिएका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका...बाँकी

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी

भेनेजुएलामा अमेरिका असफल हुनेछ

क. लोकनारायण सुवेदी २०७५ माघ २५ गते शुक्रवार

भेनेजुएलामा अमेरिका असफल हुनेछ

मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

क. नरेन्द्रजंग पिटर २०७५ माघ २२ गते मंगलवार

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी

भेनेजुएलालाई किन समर्थन गर्ने ?

क. नारायणकाजी श्रेष्ठ 'प्रकाश' २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलालाई किन समर्थन गर्ने ?

साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

क. नहेन्द्र खड्का २०७४ चैत २८ गते बुधवार

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी