काठमाडौँ । नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासी जनताको प्रतिनिधित्व गर्ने चार वामपन्थी जनसंगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरण प्रयासको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन्। नेपालका चार प्रभावशाली जनसंगठनहरूले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनद्वारा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरिएको सैन्य कारबाही तथा आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले जारी गरेको वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन...बाँकी
प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी
सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी