परिचयः सन् २०२६ जुन १८ मा फ्रान्सको भर्साइल्स दरबारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेश्कियान बिच चौध बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । यसले केही महिनादेखि चलिरहेको युद्धविरामको औपचारिकता मात्र होइन, साम्राज्यवादको एक ठुलो रणनीतिक पराजयलाई पनि दर्शाउँछ । अमेरिकी प्रचार संयन्त्रले यसलाई आफ्ना ‘शक्तिबाट शान्ति’...बाँकी
बिहिवारदेखि अमेरिकाविरुद्ध चीनले चालेका प्रतिकारात्मक कदमहरू लागु भएका छन्। चीनको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य निकायहरूले फेरि एकपटक शृङ्खलाबद्ध वक्तव्यहरू जारी गर्दै आफ्नो दृढ अडान दोहोर्याएका छन् - चीनले यी भन्सार शुल्क र व्यापार युद्ध लड्न चाहँदैन, तर तीदेखि डराएको पनि छैन । अमेरिकी सरकारको दैनिकजसो बदलिने...बाँकी
थोमस जेफरसन १७९० देखि १७९३ सम्म अमेरिकाको पहिलो विदेशमन्त्री थिए । एन्टोनी ब्लिनकेन २०२१ देखि अमेरिकामा ७१ औँ विदेशमन्त्रीको रूपमा कार्यरत छन् । अमेरिकी ७१ विदेशमन्त्रीमा ५६ औँ विदेशमन्त्री १९७३-७७ हेनरी अल्फ्रेड किसिन्जर जति चर्चित कोही भएका छैनन् । गएको मे २७, २०२३ मा १०० वर्ष पुगेका डा....बाँकी
बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी
विश्व इतिहासमा दोश्रो विश्वयुद्धको त्यो अन्तिम क्षण अर्थात् १९४५ अगष्त ६ र ९ का दुई दिन मानवताका विरुद्ध पहिलोपटक जापानमाथि विध्वंशकारी आणविक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अविस्मरणीय दिनकोरूपमा अंकित छन् । तिनै दुई दिन हुन्ः बिसौँ शताब्दीको विश्वमा मानिसलाई आणविक घाउ लागेको अपूर्व क्रुरतम् दिन पनि ।...बाँकी
आम जनताको व्यापक विरोध र प्रतिरोधका बाबजुद पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिनाअघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द-प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरूले रोक्न सकेनौँ । संसदको अंक गणितीय खेल, नेकपा (एमाले) को मौनता जस्ता कारणले हामी...बाँकी
यतिबेला क्युबाका सडकमा खाना, औषधी र बिजुलीको माग गर्दै गरेका मानिसहरूको भीड देखेर कतिपय मानिसहरू हतप्रभ भएका हुनसक्छन् । तर विश्वमा अन्य देशका सरकारका विपरीत समाजवादी क्युबाको सरकारले सडकमै उपस्थित भएर आफ्ना जनताको त्यो आवाज मानेको र स्वीकारेको छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज केनेल तुरुन्तै सडकमा निस्केका...बाँकी
आखिर २० वर्षसम्म सैनिक कब्जा र ठुलो लगानी गरेर पनि अफगानिस्तानबाट अमेरिका इज्जतपूर्वक फर्किन पाएन । अन्ततः अफगान राष्ट्रिय सेना पनि थला परेर आत्मसमर्पण गरेको अवस्था देखियो । राष्ट्रपति असरफ घानी देशै छोडेर भाग्न बाध्य भए । अफगानिस्तानको सत्ता तालिवानले फटाफट कब्जा गरेर फिर्ता लियो । यी सबै...बाँकी