काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जसरी भए पनि मेलम्ची छिटो ल्याउनु पर्ने बताउनुभएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्ने बताउनुभएकाे हाे । 'मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा...बाँकी
केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खोजिएको बताउनुभएकाे छ । नयाँ शक्ति नेपालकी नेतृ तथा संविधान सभाकी सदस्य सीमा विकलाई पार्टीमा स्वागत गर्न बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपाले सरकारको नेतृत्व गरेको केही तत्वलाई नपचेकाे हुनाले पार्टी...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ । सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार संघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र...बाँकी
मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड दम्पत्तिले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा यही बैशाख २६ गते चियापान कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएकाे छ। अध्यक्ष प्रचण्डकी नीजि सचिव तथा छोरी गंगा दाहालका...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अबको लक्ष्य देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु भएको बताउनु भएको छ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले, ‘यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा...बाँकी