Tag: #इण्डिया फाउण्डेसन

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १० गते शनिवार

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान...बाँकी