Tag: #एक्काइसौँ शताब्दी

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर ११ गते शनिवार

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी