Tag: #ओजराज लोहनी

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरू गर्ने र ज्योतिषीय परामर्श दिने ज्योतिषहरूमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा...बाँकी