कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी
जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ । १. समझदार बन, निर्णायक बन हाम्रा केही कमरेडहरूमा बिल्कुलै...बाँकी