Tag: #केन्द्रीय समितिको बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा ११ बुँदे समसामयिक प्रस्ताव पारित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा ११ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरूका साथै ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही माघ १५ गतेदेखि जारी रहेको नेकपाको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको छ। अध्यक्षद्वयको तर्फबाट क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो...बाँकी