नेकपा, केन्द्रीय समिति, बैठक, Nepal Communist Party, NCP, Central Committee Meeting
 

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरूका साथै ११ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

यही माघ १५ गतेदेखि जारी रहेको नेकपाको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको छ। अध्यक्षद्वयको तर्फबाट क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएको थियो ।

पहिलो बैठकको एक्काइस महिनापछि बसेको नेकपाको केन्द्रीय समितिको दोस्रो बैठकले महासचिव क. विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।

नेकपा बैठकबाट पारित ११ समसामयिक प्रस्तावहरूः

ncp, cpm, nekapa meeting,

ncp, cpn, nekapa. meeting, decision