नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी