नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी
बलिदान कुनै पनि क्रान्तिकारी परिवर्तन गर्ने आन्दोलनको मुख्य पाटाे हुने गर्दछ । बलिदानको जग बिना क्रान्तिको आधार निश्चित हुन सक्दैन । नेपालमा १० वर्षसम्म निरन्तर चलेको महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुले पनि आ-आफ्नै बलिदानको इतिहास बोकेकै छन् । जीवन र मृत्युको परिभाषा मानिसको सोचाइमा निर्भर हुने...बाँकी
कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति...बाँकी
जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी
सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी
नेपाली धर्ती र आकाश गुञ्जयमान बनाउँदै बलिदानको उच्च कीर्तिमानका साथ देशभर क्रान्तिको बिगुल फुकेको दश वर्षे महान् जनयुद्धको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले 'वासु'को उच्च सहादत भएको थियो । उहाँको जन्म गोरखाको साबिकको आँपपिपल गा.वि.स. वडा नं.-५ स्थित रातडाँडा भन्ने...बाँकी
रामवृक्ष यादव (मास्टर साहेब)को सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित...बाँकी
काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ। दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको...बाँकी
आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी...बाँकी
‘नानु सञ्चै छौ ?’ मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात च्याप्प समात्यो । को होला ? मनमनै सम्झिन खोजेँ र आवाज ठम्याउन खोजेँ । रात उकालिँदै थियो, हामी भने ओरालो झर्दै थियौँ । हामी कहाँ हिड्दैछौँ, कता जाँदैछौँ, हाम्रो यात्रा कति घण्टाको हो, मलाई थाहा थिएन । करिब...बाँकी