काठमाडौँ । प्यूठानको ऐरावती गाउँपालिकामा सातौँ गाउँसभा भएको २ महिनापछि आफैले पारित गरेको बजेट तथा कार्यक्रमलाई असंवैधानिक तथा अपारदर्शी तरिकाले परिमार्जन गरी आफ्नो मनपरि तरिकाले विकास बजेट तथा कार्यक्रमहरू हेरफेर गर्ने, नाताापाता, ईष्टमित्र पोस्ने र भ्रष्टाचार गर्ने, न्यायिक समिति विघटन गरी गाउँपालिकालाई अस्तव्यस्त बनाउने नियतका साथ पुनः विशेष...बाँकी