काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्यरूपले सफल बनाउनका...बाँकी