२०६४ साल फागुन ९ गते मलाई यस धर्तीमा जन्मदिनु हुने मेरो पुजनीय आमा सुकैदेवी विश्वकर्माको निधन भएको थियो । त्यो दिन मेरो जीवनमा बज्रपात भएको दिन थियो भने त्यो रात मेरो निम्ति कालरात्रिझैँ बन्यो । त्यही दिनको बिहान र साँझपख आमासँग फोनबाट कुरा गरेको थिएँ । आमा भन्नुहुन्थ्यो,...बाँकी