काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दश वर्षे महान जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्नुभएको छ । बिहिबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । दस वर्षे...बाँकी