डिसेम्बर १, २०१९ वुहानको खुवानान सी फुड मार्केटमा पहिलो पटक चमेरो र सर्पको आनुवंशिक क्रमबद्धता (जीन सिक्वेन्स) र आणविक संरचना (मोलिक्युलर स्ट्रक्चर) सँग नब्बे प्रतिशत मिल्ने र शालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखा परेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्ने सार्स प्रजातिको नयाँ भाइरस देखियो ।...बाँकी