काठमाडौँ । कार्ल मार्क्स द्विशताब्दी मूल समारोह समितिको आयोजनामा यही वैशाख २२ गते कार्ल मार्क्सकाे २०१ औँ जन्म जयन्ती भव्य रूपमा मनाइने भएको छ । राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा दिनको ठिक २ बजे उक्त समारोहको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि डा. विजय पौडेलको अध्यक्षतामा...बाँकी