काठमाडौँ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुले आफनो देशमा आउन पाउनु नैसर्गिक अधिकार भएको बताउनु भएको छ । 'रेडियो प्रदेश सेभेन'को बहसमूलक कार्यक्रम 'प्रदेश बहस'मा बोल्दै मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो । बहसको क्रममा आफू स्वयम् पनि विगतमा भारतमा श्रम बेच्न बाध्य पारिएका र सर्वहारा...बाँकी