Tag: #दिलिपकुमार साह

किसानहरूलाई क्षति अनुसारको राहत देऊ – क. दिलिपकुमार साह

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २५ गते बिहीवार

किसानहरूलाई क्षति अनुसारको राहत देऊ – क. दिलिपकुमार साह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश नं. २ का प्रदेश सभा सदस्य क. दिलिपकुमार साह ले कमला नदीको किनार सहित तराईका विभिन्न स्थानमा विभिन्न तरकारी खेती गरेका किसानहरूको हजारौँ विघाको तरकारी विक्रि सम्भव नभएकोले ती किसानहरूलाई क्षतिअनुसारको राहत उपलब्ध गराउन माग गर्नु भएको...बाँकी

कोरोना महामारी र लकडाउनको प्रभावकारिता

क. दिलिपकुमार साह २०७७ वैशाख ५ गते शुक्रवार

कोरोना महामारी र लकडाउनको प्रभावकारिता

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) कारणले आज विश्व नै लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस महामारीबाट निदान पाउन केवल एकमात्रै अचुक हतियार लकडाउन नै सावित भइरहेको छ । कोरोना भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन र यसको संक्रमण शृंखलालाई तोड्न लकडाउनले नै काम गरिरहेको छ । कोरोना...बाँकी

प्रदेश नं. २ मा उच्चस्तरीय संयन्त्र गठन गर – क. दिलिपकुमार साह

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ३० गते आइतवार

प्रदेश नं. २ मा उच्चस्तरीय संयन्त्र गठन गर – क. दिलिपकुमार साह

काठमाडौँ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य तथा नेकपाका नेता क. दिलिपकुमार साहले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सुझावहरू पेश गर्दै प्रदेशस्तरमा एक उच्चस्तरीय संयन्त्र गठन गर्न माग गर्नुभएको छ । आज इमेलमार्फत बुझाइएको सुझावसहितको पत्रमा उहाँले प्रदेश नं. २ को...बाँकी

कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका

क. दिलिपकुमार साह २०७६ चैत २९ गते शनिवार

कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका

मानवजातिकै एउटा शत्रुको रुपमा खडा भएको कोरोना भाइरससँग सारा विश्व नै एकजुट भएर लडिरहेको छ । यतिबेला नेपालमा संघीयताको उत्तम परिचय दिने एउटा अवसर हाम्रो सामु छ । यस महाविपद्‌को घडीमा जनताको स्वास्थ्य रक्षा गर्न कसरी तीन तहको सरकारले प्रभावकारी भूमिका खेल्नसक्छ ? त्यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो...बाँकी