Tag: #नेपालको अर्थराजनीति

नेपालको अर्थराजनीतिः मार्क्सवादी अर्थशास्त्रमा नयाँ योगदान

नहेन्द्र खड्का २०७६ माघ २७ गते सोमवार

नेपालको अर्थराजनीतिः मार्क्सवादी अर्थशास्त्रमा नयाँ योगदान

राजनीतिक अर्थशास्त्र एक महत्त्वपूर्ण समाज विज्ञान हो, जसको अध्ययन मानव समाजमा हुने वस्तु उत्पादन र वितरणसँग सम्बन्धित हुन्छ । यसले मानिसहरु बिचको सम्बन्ध र समाजमा विद्यमान वर्गहरु बिचको सम्बन्धको अध्ययन, विश्लेषण र सोका आधआरमा संश्लेषण गर्दछ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, मूल्यको श्रम सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त)को...बाँकी