Tag: #पञ्चायत

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

क. निर्मल लामा २०८१ असार १९ गते बुधवार

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी

पञ्चायतको पुस १ गते

भरत पोखरेल २०७८ पुस १ गते बिहीवार

पञ्चायतको पुस १ गते

२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो । विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा...बाँकी