१. परिचय इतिहासको पानामा मानव अधिकार, उपनिवेशवाद र प्रतिरोधका धेरै गाथा कोरिएका छन् । तीमध्ये प्यालेस्टाइनी स्वतन्त्रता आन्दोलन र जनताको संघर्षको कथा सबैभन्दा लामो र पीडादायी छ । उनीहरूको यो संघर्ष उत्कृष्ट साहसको प्रतीक पनि हो। सन् १९४८ मा नक्बा (विपद्) सुरु भएदेखि आजसम्म प्यालेस्टाइनी जनताले आफ्नो भूमि,...बाँकी