कार्ल मार्क्सको “पुँजी” किन पढ्ने ? “पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु । मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण गरेँ र अमेरिकन विश्वविद्यालयमा...बाँकी