Tag: #बकर-इद

विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन १७ गते शनिवार

विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढौँ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । आज बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।...बाँकी

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २७ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, "समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत...बाँकी