Tag: #बलराम तिमल्सिना ‘विप्लव’

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७४ फागुन ८ गते मंगलवार

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो ! झण्डा झुक्यो करोडौंको शिर पनि झुक्यो ! आक्रोशका मुठ्ठी उठाए सोझा मान्छेहरूले ! घृणापूर्वक भूईमा थुके देख्ने सुन्नेहरूले ! जीवनजलमा हलाहलझैं विष मिसाएर उत्सव मनाए गद्दारहरुले भारी बिसाएर ! एउटा विशाल नदी थियो ................! पहिरो खस्यो बस्तीमाथि कोलाहल थप्यो ! बाढी...बाँकी

किमलाई चिठ्ठी !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७४ मंसिर ४ गते सोमवार

किमलाई चिठ्ठी !

प्रिय किम अभिवादन छ मेरो सरासर पुगोस् यो आवाज तिम्रो राजधानी – प्योङयाङ ! यो कुनै औपचारिकता हैन किम यो हृदयको भित्रैको आवाज हो केही गर्न नसके पनि यो हृदयको अभिवादन हो तिमी एक्लै छैनौ भन्ने सूचना हो ! तिमीले त छुलछुल मुतायौ...बाँकी